सलमान खानको फिल्म सुल्तान अनलाईनमा लिक ! तलको लिन्कमा क्लिक गरेर पूरा भिडियोफिल्म हेर्न सक्नुहुन्छ ।
5:43 PM![]() |
बहुप्रतिक्षित सलमान खानद्वारा अभिनित सुल्तान फिल्म रिलिज अगावै अनलाईनमा लिक भएको छ।
रिलिज भन्दा १८ घण्टा पहिलेनै अनलाईनमा लिक भएपछि निर्माण कम्पनी यस राज फिल्मस् तनावग्रस्त भएको भारतीय मिडियाले जनाएका छन्।
२ घन्टा ३६ मिनेटको उक्त फिल्म अनलाईनमा लिक भए बताईएको छ।
सलमान र अनुष्का शर्मा द्वारा सुल्तान संसारभर ५५ हजार स्क्रिनमा आजदेखि रिलिज भइरहेको छ।
केहि दिन पहिले शाहिद कपूरको फिल्म ‘उडता पंजाब’ पनि रिलीज अगावै अनलाईनमा लिक भएको थियो ।
![]() |

0 comments