फेसबुकमा भाइरल यो फोटो कहाँको हो

11:55 PM

काठमाडौं: असारको चुहुँदो झरीमा सरकारी निकायहरु सडक पिच गर्ने काममा धमाधम लागिरहेका छन् । सरकार आफैं सडक पिच गर्ने नाममा बालुवामा पानी हालेसरह १५ दिनमा एक अर्ब सक्ने ध्याउन्नमा छ ।
सरकारी निकायले आज गरेको पिच भोलि आउने वर्षेभेलले बगाएर लगिरहेका बेला केही दिनयता एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
नेपालको अहिलेको सन्दर्भमा ठ्याक्कै मिल्ने यो फोटोलाई फेसबुक र ट्वीटरमा अपलोड गरेर सरकारी निकायको धज्जी उडाउने क्रम जारी छ ।
एक युवकले पिच सडकको एक पत्रलाई तन्ना उठाएसरह उठाइरहेका छन् । यो फोटोलाई धेरैले नेपालकै भनिरहेका छन् 

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images