नायिकापछि गायिका बन्दै सन्नी

6:55 AM



पछिल्लो पटक 'वान नाइट स्ट्यान्ड'मा अभिनय गरेकी बलिउड अभिनेत्री सन्नी लियोनीले अभिनय पछि आफूलाई गायनमा पनि परिक्षण गर्ने भएकी छन्।
ट्विटरमा फोटो पोस्ट गर्दै सन्नी स्वयंमले त्यसको खुलासा गरेकी हुन्। उनले ट्विटरमा आफूले विगत एक महिनादेखि रिहर्सल गरेको जनाएकी छन्।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images