नक्कली डाक्टरको ससुरा
5:23 PM![]() |
पहिला डाक्टरको ससुरा भनेर कस्तो इज्जत गर्थे। टोलभरि मानसम्मान थियो। नातागोता पनि हाम्रा डाक्टर ज्वाइँ भन्दै चेपारो घसेर कुरा गर्थे। तर अब बेइज्जतबाहेक केही छैन। नक्कली डाक्टरको ससुरा भन्छन्, मुखै देखाउन गाह्रो।
***
ज्वाइँ पक्राउ परेदेखि बुढा चोकतिर पनि निस्केका छैनन्। जँचाउन त अस्पताल जानैपर्यो। त्यहाँ पनि मुश्किल पार्छन्। ‘ज्वाइँको खबर के छ नि?,’ थाहै नपाएजस्तो सोधी हाल्छन्। के जवाफ दिने? ‘नक्कली रहेछ, जेल गयो, भन्नु?,’ जति रिस उठे पनि ‘ठिकै छ’ भन्नुपर्या छ। विस्तृतमा
![]() |

0 comments