ह्विस्कीसँगै वाईल्ड भएर सेक्स गर्न आनन्द आउँछ : स्मिता थापा >>> (फोटो फिचर सहित)

8:21 AM

नेपाली रंगमञ्चको मोडलिङ क्षेत्रकी चर्चित नाम हो, स्मिता थापा । थापा विभिन्न हर्कत देखाएर चर्चामा आइरहन्छिन् । उनलाई आधार मानेर लेखक राजेन्द्र थापाले खेलौना नामक पुस्तक समेत लेखिसकेका छन् । उनै मोडल थापाले डेढ वोतल भोड्का खाएर वाईल्ड सेक्स गर्ने चाहना व्यक्त गरेकी छिन् ।
Simita-Thapa
रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा थापाले भनिन्, ‘म ह्विस्कीको पारखी हुँ, मलाई ह्विस्कीको चुस्कीसँगै वाईल्ड भएर सेक्स गर्नमा आनन्द आउँछ ।’ उनले थपिन्, ‘जाडोमा मलाई खुकुरी रम मनपर्छ, रक्सी पिएपछि सेक्स डिजाएर हुन्छ, त्यसपछि मलाई वाईल्ड भएर सेक्स गर्न मन लाग्छ ।’ आफूले अहिलेसम्म विश्वका सवै प्रकारका ब्राण्डेड रक्सी पिइसकेको उनको दाबी छ ।
आफू यो संसारमा रोमान्स गर्नकै लागि आएको दाबी गर्दै उनले भनिन्, ‘म ईन्जोए गर्ने केटी हुँ, मस्तीमा झुम्ने मलाई आदत लागिसकेको छ, म सेक्सी र ह्याण्डसम केटाको फ्यान हुँ ।’ उनले आफ्ना जीवनबाट रोमान्स शब्द झिकिदिए त्यसले जीवनकै कुनै अर्थ नराख्ने बताइन् ।
एक छोरीकी डिभोर्सी आमा हुन स्मिता । तर उनलाई अझैपनि मनमिल्ने सेक्सी एण्ड ह्याण्डसम केटा पाए विवाह गर्ने चाहना छ ।
पहिलो पटक कसैलाई मन पराएर विवाह गरेकी उनी पतिले धोका दिएपछि विवाह नगर्ने मुडमा थिइन्, तर विस्तारै रोमान्समा झुम्मिन बानि लागेपछि अब त्यही डिसिजनमा नअडिने उनको सोँचाइ छ । पतिले आफूसँग विवाह गरिसकेपछि पनि अर्कै केटीसँग रोमान्स गरेको थाहा पाएपछि अलग भएको अनुभव सुनाइन् । त्यही बखत आफूले ‘लोग्ने होइन, लोग्नेमान्छे चाहिन्छ’ भनेको सन्दर्भ कोट्याइन् ।
पतिसँग अलग भएर बसेपनि कहिलेकाही फोनमा कुरा हुने उनले जानकारी दिइन् । खासमा छोरीसँग बोल्न पतिले आफूलाई फोन गर्ने गरेको बताइन् । यद्धपि उनले ती डिभोर्सी पतिलाई आफूले खासै वास्ता नगर्ने दाबी गरिन् ।
उनले आफूले धेरै पुरुषसँग सेक्स गरिसकेको समेत बताइन् । सेक्स उनको लागि नर्मल हो रे । उनले थपिन, ‘मैले अघिपनि भनें, म जन्मिएकै ईन्जोए गर्न हो, ईन्जोए भनेपछि त सेक्स दुनियाँदेखि मलाई कुनै मतलब छैन् ।’
Smita Thapa hरंगमञ्चमा खासमा उनको उदय टू पिस फोटो शूटका साथ भएको थियो । ग्ल्यामरस बन्नु नै रंगमञ्चको लागि न्याय हुने उनको तर्क छ ।
उनी आफूलाई सुन्दरीभन्दा पनि सेक्सी केटीको रुपमा परिचय गराउन रुचाउँछिन् । मिस पूर्वाञ्चल भएपछि आफ्नो चर्चा ह्वात्तै बढेको उनको दाबी छ ।
जीवन धान्न त्यति गाह्रो छैन उनलाई । तीन–तीन वटा बिजनेस गरेर बसेकी छिन् । उनको व्यूटि पार्लर, रेष्टुरेण्ट र म्यानपावरको व्यवसाय छ । ती व्यवसायबाट मनग्गै आम्दानी भैरहेको छ ।
लगानी अनुसारको आउटपुट आइरहेकोमा उनी खुशी छिन् । कर्ममा विश्वास गर्ने उनी फलको कहिल्यै आशा नगर्ने गीताको सारमा विश्वास गर्छिन् ।
अन्त्यमा उनले भनिन्, ‘अरु त त्यस्तै हो, जीवन खुशी छ, रोमान्स भैरहेको छ, यसरी नै बाँकी जीवन बितोस्, मेरो यही चाहना ।’
Simita-Thapa-a Simita-Thapa-b Smita-Thapa.jpg-i-650x387 Smita-Thapa-276x600 Smita-Thapa-c-650x488 Smita-Thapa-d Smita-Thapa-e-402x600 Smita-Thapa-f

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images