बलात्कारीलाई ज्वाई बनाउने अनौठो परम्परा भएको देश

10:02 AM

दुनियामा अचम्म लाग्दा परम्परा र चलन हुने गर्दछ । यस्तै अनौठो परम्परा भएको देश हो किर्गिज़स्तान , जहा आफ्नो छोरी बलत्कार गर्ने लाई ज्वाई बनाउने गरिन्छ । एक अनुमानका अनुसार किर्गिज़स्तानमा यस्ता घटना अपराध नभई  प्रथा बन्दै गएको छ ।
किर्गिज़स्तान पहिले युवतीलाई अपहरण गरिन्छ र त्यस पश्चाताप उसलाई बलत्कार गरेर छोडीन्छ । युवतीको बदनामी भएपछि उसलाई बलत्कार गर्ने युवकलाई कानुनी कठघरामा ल्याउनुको सट्टा बिवाह गर्ने मौका दिईन्छ ।यता  समाजमा बदनामीबाट बच्चन भन्दै युवतीका परिवारले पनि त्यही बलत्कारि युवकसंग ति युवतीको बिवाह गरिदिन्छ ।
यस्ता प्रकारका घटना रोक्न सरकारले बिभिन्न खाले प्रयास गरे पनि अहिले सम्म रोकिएको छैन । एक रिपोर्टको अनुसार विवाहका लागि यहा हरेक बर्ष १२,००० युवतीको अपहरण पछि बलात्कार गरिन्छ । दु;खको कुरा त् यहाका कुनैपनि युवतीले बलत्कारि पुरुषको बिरुद्ध कानुनी सजायका लागि पुलिसमा निबेदन समेत दिने गर्दैन्न । यसद यही कारण बलत्कारिलाई ज्वाई बनाउने प्रथा बस्दै गएको छ । बलत्कारि पुरुषलाई परिवारले समेत खुसीका साथ  ज्वाई बनाउन राजी हुने गरेको बताईएको छ ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images