तपाई यो भिडियो हेरेर मन थाम्न सक्नु हुन्छ ? आफ्नो आमा बुवा लाइ छोडी विदेश जानु भएको छ हो ? यदि छ भने एक पल्ट यो भिडियो हेरौ है | मर्ने वेला पानी माग्दा प्याउने कोइ छैन ! साँच्चै, गाउँमा कोइ छैन !! पाहुना आउँदा घरको ढोका खोल्ने कोइ छैन, असारमा असारेगीत गाउने कोइ छैन, डुंगा ख्याउने कोइ छैन, मर्ने वेला पानी माग्दा प्याउने कोइ छैन !!!' | प्रेम बानियाले गाउमा छोरा छोरी सबै विदेश गएको ठाउँमा पुगेर तयार पारेको यो रिपोर्टले हरेक नेपालीको मन रुवाउने छ | एक पल्ट हेर्नुहोस भिडियो
7:08 AM![]() |
![]() |

0 comments