बाबुराम भट्टराई निधन

8:23 AM

,काठमाडौँ १९ असार । बरिष्ठ पत्रकार पण्डित बाबुराम भट्टराईको ६६ बर्षको उमेरमा आज विहान निधन भएको छ ।   सक्रिय पत्रकारिता गरेका भट्टराईको हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले बताएको छ  ।
स्वतन्त्रता सेनानी समेत रहेका भट्टराईको जन्म २००७ साल असार १५ गते अर्घाखाचीको खिदिमा भएको थियो  । दुई छोरा र दुई छोरीका पिता भट्टराई हाल बुटवल १४ तामनगरमा निबासमा बस्दै भएका थिए ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images