इस्लाम नै मुख्य धर्म हो भन्दै ह्याक गरिएको अख्तियारको वेबसाइट खुल्यो
4:30 AM![]() |
ह्याकरहरुको एक समुहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वेवसाइट ह्याक गरेको थियो । ट्युनिसियन साइबर रेसिस्टेन्स अल फलागा टिमले अख्तियारको साइटमा आफूहरुले ह्याक गरेको सूचना राखेको थियो ।
त्यहाँ राखिएको सामग्रीमा इस्लाम नै मुख्य धर्म हो, बर्मामा मुस्लिमको हत्या बन्द गर, बुद्दिस्टहरुमाथिको आक्रमण बन्द गर भन्ने सन्देश छ । सबै भन्दा तल हत्याका विभत्स तस्बिरहरु राखिएको छ । साथै उनीहरुले बर्माका मुस्लिमहरुको गुगल सर्चको लिंक पनि राखेका थिए ।
![]() |

0 comments